काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । ८ बजे निर्धारित समय भनिएपनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा ८ः३० बजे बन्दसत्र स्थलमा प्रवेश गरेका थिए । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । बन्दसत्रमा वरिष्ठ…