५ पुस २०८२, शनिबार | December 20, 2025

मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व

मुगु । मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ । छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बढुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएको छ । मुगुम कार्मारोङ…