काठमाडौं । सत्ता गठबन्धनका नेताहरु सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका विषयमा आफुहरु मौन बसेर आफु निकट वकिलहरुलाई धारणा सार्वजनिक गर्न लगाएका छन् । शिर्ष नेताहरु 'तैं चुप मैं चुप'को अवस्थामा रहेर आफु निकट कानुन व्यवसायी तथा सांसदहरुलाई प्रधानन्यायाधीश प्रकरणमा अगाडि सारेका हुन् । सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस र माओवादी केन्द्रका सांसद समेत…