३० भदौ २०८३, मंगलबार | September 15, 2026

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकहरुसँग पदबाट बर्खास्त गर्नु नपर्ने कारणसहितको स्पष्टीकरण सोधेको छ। राष्ट्र बैंकले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सदस्यहरु युवराज अधिकारी, उषा कुमारी भण्डारी, टंक बहादुर बस्नेत, निसार अहमद दर्जीलाई पदबाट बर्खास्त गर्नु नपर्ने कारणसहितको जवाफ माग गर्दै सार्वजनिक रुपमा सूचना मार्फत…