१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

खजुरामा एमालेका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारको अग्रता



खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानलले जितेको छ । माओवादीका गरिबे शेखले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णु बर्मालाई पछाडी पार्दै टिम सहित विजयी भएका हुन् ।

शेखले ९ सय ६७ मत ल्याएर विजयी हुँदा बर्माले ८ सय ६९ मत ल्याएका छन् । त्यस्तै वडा नम्बर ५ को गणना गर्दा खजुरामा गठबन्धन अगाडि आएको छ । गठबन्धनका अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ ले ५ नम्बरबाट १ हजार ९९ मत पाउँदा उनको ७३१४ मत पुगेको छ भने र उपाध्यक्षकी उम्मेदवार मञ्जु मल्ललाई १ हजार ५९ मत पाउँदा ६९१० मतआएका छ ।

त्यस्तै एमालेका उम्मेदवार सुमन मल्ललाई ५ सय ५२ मत थपिए। ७१५२ र उपाध्यक्ष ताजरुन निशालाई ४ सय ३१ मत थपिएर ६०८४ मत आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ०० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग