१३ बैशाख २०८३, आइतबार | April 27, 2026

सभामुख हटाउन कांग्रेसले महाअभियोग प्रस्ताव ल्याए एमालेले सघाउने

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुखलाई हटाउन कांग्रेसले महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । रायमाझीले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप…