४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुनःनिर्मित ऐहिासिक रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । रानीपोखरीको पहिलो चरणको पुनःनिर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी आज कामपालाई हस्तान्तरण गरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन् । पोखरीको काम सम्पन्न भए पनि पोखरीबाहिर १० प्रतिशत…