३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

नेपालका नेताहरु दलाल पुँजिवादमा चुर्लुम्म डुबिसकेका छन् : माधव नेपाल

बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफुहरुले एमालेबाट गरेको विद्रोहलाई पुष्पलालले केशरजङ्ग रायमाझीसँग गरेको विद्रोहको तुलना गरेका छन् । समाजवादी प्रेस संगठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पुष्पाललले केशरजङ्ग रायमाझीसँग विद्रोह गरे जस्तै आफुले आफैले बनाएको पार्टीबाट बिद्रोह गर्नु परेको बताए । उनले पुष्पलालले प्रतिगमनकै विरुद्धमा विद्रोह गरेको स्मरण…