२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

गणेश पराजुली रास्वपा संसदीय दलको उपनेता चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् । रास्वपा संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभामा दलको उपनेतामा पराजुलीलाई चयन गरेको हो । बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई जिम्मेवारी दिएको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन गरेको छ । यसअघि रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र…