२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते अनिवार्य प्रतिनिधि हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनौट गर्दा अपांगता भएका र सशस्त्र विद्रोहमा घाइते भएकालाई अनिर्वाय चुन्नु पर्ने सुर्कुलर गरेको छ । पार्टीको स्थायी कमिटी बैठक पछि जारी गरिएको सर्कुलरमा प्रदेशबाट छनौट हुने ३० जना राष्ट्रिय सम्मेलनको प्रतिनिधिमा १ जना अपाङ्ता भएका र एक जना जनयुद्धमा घाइते भएका…