काठमाडौं । यतिखेर देशैभरि नेपाली कांग्रेसको नगर अधिवेशनको माहोल छ । नेपाली कांग्रेसले हिजो शनिबार ६४ जिल्लामा एकैसाथ गाउँपालिका र नगरपालिकाहरुको अधिवेशन सम्पन्न गरेको छ । आज पनि कतिपय स्थानमा मतदान जारी छ । केही पालिकामा मतपत्र नै जलाइएको छ भने केही ठाउँमा झडपका कारण मतदान स्थगित गरिएको छ । नेपाली कांग्रेसको पालिका अधिवेशनमा पार्टी…