बुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गरेका छन् । बिहिबार प्रदेश प्रमुखको कार्यालयमा एक समारोहका बिच मुख्य नयायाधिवक्ता सुबेदीले वार्षिक प्रतिबेदन प्रदेश प्रमुख शेरचन समक्ष पेश गरेका हुन् । मुख्य न्यायाधिवक्ताले आफ्नो कार्यालयले सम्पादन गरेको कार्यको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष…