९ पुस २०८२, बुधबार | December 24, 2025

प्रेस काउन्सिलले देशभरका ३४ बढी पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्दै (सूचीसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कार र पुरस्कृत हुने ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पुरस्कृत हुनेमा पत्रकारहरु देखि काउन्सिलका कर्मचारीहरु समेत रहेका छन् । काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिका अनुसार यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद…