२७ माघ २०८२, मंगलबार | February 10, 2026

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न, एक नम्बर प्रदेशमा विद्युत प्रवाहको मेरुदण्ड

धनकुटा । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्रतार तान्ने (Single circuit stringing) कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय…