बुटवल । चाडपर्व नजिकिदै जादा यात्रुको सुरक्षा लक्षित गरि लुम्बिनी प्रदेशको १२ जिल्लाका ४४ स्थानमा यात्रु सहायता कक्ष स्थापा गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय र स्थानीय यातायात व्यवसाय आवद्ध संस्थाहरुको सहकार्यमा ती स्थानहरुमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्ष अन्तर्गत आजैबाट बुटवलमा यात्रु सहायता कक्ष सेवा शुरु…