काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ । एक महिनादेखि थुप्र्रिको फोहोर आजबाट उठाउने सहमति बनेको छ । वर्षाले नुवाकोटको सिसडोलमा फोहोर फाल्न समस्या भएपछि सडकमै थुप्रिएको थियो । यससँगै स्थानीय बासिन्दाले पनि फोहोर विसर्जनमा अवरोध गरेका थिए । मंगलबार काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट (नुवाकोटको सिसडोल)का बासिन्दबीच सम्झौता भएसँगै अवरोध हट्ने…