११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीमा थपियो निषेधाज्ञा, तीजमा नाचगान र जमघट गर्न पूर्ण प्रतिबन्ध

बुटवल । तीज पर्वमा गरिने नाचगान र सांस्कृतिक जमघटलाई पूर्ण निषेध गर्दै रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निशेधाज्ञा लम्ब्याएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र रुपन्देहीको सिफारिसमा बैसाख १५ देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो । बढ्दै गएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर राख्दै यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र…