२६ माघ २०८२, सोमबार | February 9, 2026

तरकारी खेती : दुःख किसानलाई, नाफा बिचौलियालाई !

म्याग्दी । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधैं मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् । यही चरम पीडाका बीच बिचौलियाको अन्त्य गर्ने तयारीमा…