२६ माघ २०८२, सोमबार | February 9, 2026

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनमार्फत नेतृत्व चयन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्नेभएको छ । माओवादीले वडादेखि केन्द्रीय समिति सदस्यसम्मको नेतृत्व निर्वाचनमार्फत चुनिएर आउने गरी कार्यविधि बनाएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेतृत्व चयनको कार्यविधि बनाएको हो । वडा, निर्वाचन क्षेत्र (प्रदश र संघ), जिल्ला, प्रदेश र…