१२ पुस २०८२, शनिबार | December 27, 2025

बाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुने निश्चित

काठमाडौँ । बाग्मती प्रदेशले एकै कार्यकालमा दोस्रो मुख्यमन्त्री पाउने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेरिएसँगै बाग्मतीमा पनि मुख्यमन्त्री परिवर्तन हुने भएको हो । दुई प्रदेशमा सत्तारुढ एमालेलाई हटाएर अर्को पार्टीका नेता मुख्यमन्त्री बनेपनि बाग्मतीमा भने एमालेबाटै मुख्यमन्त्री चयन हुने निश्चित भएको छ । एमाले संसदीयदलले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको…