२५ माघ २०८२, आइतबार | February 8, 2026

सभामुख विरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिट न्यायाधीसद्वय कार्की र खड्काको इजलासमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीसद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा हुनेभएको छ । पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसमार्फत सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरेका थिए । रिटमा ओलीले सभामुखले गैरकानूनी काम गरेको आरोप लगाएका थिए ।…