२५ माघ २०८२, आइतबार | February 8, 2026

सरकारले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकले आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्ने दायित्व पुरा गर्न खोजेको बताएका छन् । बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताएका हुन् । उनले सरकारले पहिलो पटक ५ लाख…