काठमाडौं । २ दिन सम्म ३ अङकमा सिमित भएको कोरोना संक्रमणको दर पछिल्लो २४ घण्टामा बढेर ४ अङ्कमा पुगेको छ । २४ घण्टाको अवधिमा नेपालमा १४८६ जनामा कोरोना संक्रमित थपिएका छन् भने १२६० जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…