१२ पुस २०८२, शनिबार | December 27, 2025

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको ब्यवस्थापनमा

बुटवल । तिलोत्तमा नगरपालिकामा स्थापनाको छोटोसमयमा नै शिक्षा क्षेत्रमा अग्रसर नमस्ते एकेडेमीले ब्रिटिस कलेजसंग सहकार्य गरि ब्यवस्थापन गर्ने भएको छ । रुपन्देहीमा अन्तराष्ट्रियस्तरको शिक्षा दिने उदेश्यका साथ स्थापना भएको एकेडेमीले यो वर्षबाट कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायसमेत शुुरु गर्ने भएको छ । एकेडेमीको आयोजनामा शुक्रबार भएको कार्यक्रममा नया योजनाका बारे जानकारी दिएको हो…