१२ पुस २०८२, शनिबार | December 27, 2025

बाढीले बगाएर एकैघरका तीनजनाको मृत्यु

कर्णाली । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्लाको ताम्ती गाउँका एक बालकसहित एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका-७, ताम्तीका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले…