पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको बावुले चलाएको गोली लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोटको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोलि लागेको थियो । छोरा लम्बतरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका…