१४ पुस २०८२, सोमबार | December 29, 2025

सांसदमा पुनर्वहाली माग गर्दै पूर्वमाओवादी नेताहरुद्वारा दायर रिटको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । चार पूर्वमाओवादी नेताहरुले आफुहरुको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । शुक्रबार न्यायाधीस आनन्दमोहन भटट्राईको इजलासमा पेशी तोकिएकोमा रिट निवेदकले सुनुवाइ रोक्न निवेदन दिएका कारण आजको सुनुवाइ स्थगित भएको हो । रिट निवेदकका प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहले अदालत पुगेर सुनुवाइ स्थगित गर्न…