२३ माघ २०८२, शुक्रबार | February 6, 2026

दिल्लीका ४५% बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर

नयाँ दिल्ली, भारत । दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ । दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर)द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण-पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५% केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ । उनीहरूमध्ये २५% बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्भेक्षण…