बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल परिषरमा ब्लड बैंक नभएका कारण विरामीलाई समस्या परिरहेका बेला रुपन्देही व्यापार संघले आफ्नै लगानीमा अस्पताल परिषर भित्रै ब्लड बैंक स्थापना गरिदिने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा रुपन्देही व्यापार संघको लगानीमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको हो । मंगलवार…