काठमाडौं । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन् । दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय…