१५ पुस २०८२, मंगलबार | December 30, 2025

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

काठमाडौं । ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महांकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगार्इंदै छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य…