१५ पुस २०८२, मंगलबार | December 30, 2025

सभामुख सापकोटाले भने – प्रतिनिधिसभाको गरिमालाई अबमूल्यन गर्ने प्रयासमा लगाम लाग्यो

सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ बताएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम फेरि एकपटक असफल भएको बताएका हुन् । सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ जिकिर गरे। प्रतिनिधि सभाको पुनस्र्थापनासँगै राजनीतिक स्थिरता र…