२२ माघ २०८२, बिहिबार | February 5, 2026

थपिए ३३८३ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३८३ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ७१८ जनाको नमुना परीक्षण भएकोमा ३३८३ जनामा संक्रमिण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको र १९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख…