काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागिएको छ । कार्यदलले तयार पारेको प्रस्ताव आजै शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने र आजै सो कार्यक्रममा हस्ताक्षर भै सार्वजनिक गर्ने तयारी भैरहेको कार्यदलका एक सदस्यले बताएका छन्। यसका लागि…