३० श्रावण २०८३, शनिबार | August 15, 2026

थपिए ३३८३ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३८३ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ७१८ जनाको नमुना परीक्षण भएकोमा ३३८३ जनामा संक्रमिण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको र १९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । अहिले सम्ममा नेपालमा ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ९ हजार ९२२ रहेको छ ।

आज सम्ममा देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : ४८ बजे

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न