२२ माघ २०८२, बिहिबार | February 5, 2026

पहिरोले भैंसे-भीमफेदी सडकखण्ड अवरुद्ध

मकवानपुर । भैंसे-भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति पहिरो गएसँगै बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका-६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी-कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सुमो जिपलगायत हल्का सवारी साधन जाममा फसेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो…