काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बैठक जारी छ । मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भैरहेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भैरहेको हो । यसअघि बसेको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको…