लमजुङ । १ असारको बाढीपहिरोले सडक क्षतविक्षत बनाएपछि हिमाली जिल्ला मनाङमा खाद्य संकट भएको छ । दुई महिना बढी समयदेखि यातायात अवरुद्ध मनाङमा खाद्यान्न लगायत ढुवानी नभएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ । दुई महिना बढी समयदेखि मनाङमा खाद्यान्न हेलिकप्टरमार्फत पुर्याइएको छ । यातायात बन्द भएपछि मनाङमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री लैजान पनि हेलिकोप्टरकै…