२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको नेकपा(एकीकृत समाजवादी)का नेता बिरोध खतिवडाले जानकारी दिए । संसदीय…