१९ पुस २०८२, शनिबार | January 3, 2026

मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादी केन्द्रसंग छ : अध्यक्ष प्रचण्ड

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले मुस्ताङलाई नमूना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना रहेको बताएका छन् । माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेको…