२० माघ २०८२, मंगलबार | February 4, 2026

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज, ९ जना राजदूतको नियुक्ति खोसियो

काठमाडाैं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आइतबार अध्यादेश खारेज गरेकी छिन्। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । गत मंसिर ३० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए । सो अध्यादेश पुष ५…