२० माघ २०८२, मंगलबार | February 3, 2026

भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा, ‘आउँदो १०० दिनमा बढी जोखिम’

नयाँ दिल्ली । भारत सरकारले कोभिड-१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भीके पाउलले सो चेतावानी दिएका हुन् ।…