२६ पुस २०८२, शनिबार | January 10, 2026

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न नेकपा एमाले प्रदेश संसदीय दलले ह्वीप लगाएको छ । एमाले संसदीय दलको आज बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएको हो । तर, कर्णाली प्रदेश सरकामा विगतमा समेत ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गरेका एमालेकै तीन जना मन्त्रीसमेत रहेका छन्…