सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा बेपत्ता भएका २० जनाको पहिचान खुलेको छ । बेपत्ता भएका ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत २० जनाको नाम जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकले सार्वजानिक गरेको छ । प्रशासनका अनुसार बेपत्ता हुनेमा भारतीय नागरिक कमललोचन महतो, विजय बासुमन्तरी र जिनडाऔ बासुमन्तरी तथा चिनियाँ नागरिक सन यु चुवान, यु चि…