२९ पुस २०८२, मंगलबार | January 13, 2026

भारतमा संक्रमण घट्दै : पछिल्लो २४ घण्टामा १ लाख २१ भन्दा बढी संक्रमित थपिए

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमण र मृत्यु दर घट्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ४५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ पुगेको छ । भारतमा अहिलेसम्म पनि १५ लाख ६२ हजार…