२९ पुस २०८२, मंगलबार | January 13, 2026

बाँकेमा २४ घण्टामा ३१ संक्रमित थपिए, बाँकेका अस्पतालहरुमा ११९ बेड खाली

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका ३ वटा प्रयोगशालामा भएको २४५ नमुना परीक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य बाँके जिल्लाका ३१ जनामा मात्र संक्रमण देखिएको छ भने बाँकी अन्य जिल्लाका हुन् । सोही अवधीमा बाँके जिल्लाका कोभिड अस्पतालहरुमा कोरोना संक्रमणका कारण ३ महिला, ५ पुरुष गरि ८ जनाको मृत्यु भएको छ…