२९ पुस २०८२, मंगलबार | January 13, 2026

रुपन्देहीमा संक्रमणको दर ११ प्रतिशतमा झ¥यो, २४ घण्टाका बीचमा ३ जनाको मृत्यु

बुटवल । पछिल्लो २ दिन ३ अंकमा चढेको रुपन्देहीको कोरोना ग्राफ आज फेरि २ अंकमा झरेको छ । रुपन्देहीका बिभिन्न प्रयोगशालमा भएको ६६१ नमुनाको पीसीआर परीक्षणमा जम्मा ७६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । अनुपातको हिसावले रुपन्देहीमा ११ दशमलव ५० प्रतिशतमा मात्र संक्रमण देखिन थालेको हो । पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगरमा १४ जना,…