काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीस राणाले आफ्नो नेतृत्वमा इजलास गठन गरेका हुन् । संवैधानिक इललासमा रहेका अन्य न्यायाधीसहरुमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ ।…