३० पुस २०८२, बुधबार | January 14, 2026

बुटवलमा परेको बज्रपात : एकाघरका ३ जनाको मृत्यु, बुहारी आइसोलेशनमा नाबालक नाती मामाघर

बुटवल । पहिलो लहरको कोरोना कहरमा मृत्युदर कम भएपनि दोस्रो लहरको कोरोना महामारी सबैको लागि बिकराल बनेको छ । सम्भवत प्रकोप फैलिएका हरेक गाँउ शहरमा कोही न कोही छिमेकमा एक जना सदस्यको निधन नभएको बिरलै होला । कसैका घर परिवारकै २-३ जना सम्म सदस्यहरुको मृत्यु भएको छ भने कसैको मिल्ने साथी, सहयोगी छिमेकी, नजिकको नाता,…