३० पुस २०८२, बुधबार | January 14, 2026

हतियारधारी समूहद्वारा धरानको प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते

सुनसरी । सुनसरीको धरानस्थित एक प्रहरी चौकीमा स्थानिय हतियारधारी युवकहरूको एक समूहले आक्रमण गरेका छन् । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ८-९ जनाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको हो । धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण हो । घटनामा असईसहित पाँचजना प्रहरी घाइते भएको प्रदेश प्रहरी…